राजनीतिक आबद्धता
२०६३ सालमा फोरम नेपालको विद्यार्थीको जिल्ला अध्यक्षबाट राजनीतिक यात्राको सुरुवात । फोरमको केन्द्रीय सदस्य हुँदै उपमहासचिवसम्म । प्रतिनिधिसभा निर्वाचन २०७४ अघि
नेपाली कांग्रेसमा प्रवेश । पार्टीसँगै संसदीय गतिविधिमा सक्रिय ।