अकबालअहमद शाह

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
ठेगाना :
कृष्णनगर नगरपालिका–३, झन्डेनगर, कपिलवस्तु ।
हालको ठेगाना :
कृष्णनगर नगरपालिका–३, झन्डेनगर, कपिलवस्तु ।
जन्ममिति :
२०१६ माघ २६ गते
जन्मस्थान :
कपिलवस्तु ।
बाबु :
हाजी अब्दुल सलाम शाह
आमा :
आयशा खातुन ।
पारिवारिक विवरण :
सफिज जहाँशाह, दुई छोरा र तीन छोरी ।
शिक्षा :
बीकम, एलएलबी
निर्वाचन प्रणाली :
प्रत्यक्ष (कपिलवस्तु २)
राजनीतिअघिको पेसा :
वकालत
अकबालअहमद शाह