राजनीतिक आबद्धता
एसएलसी उत्तीर्णपछि उच्च शिक्षाका लागि भारतको बनारस पुगेपछि २०३३ सालमा प्रजातान्त्रिक विचारधाराबाट प्रभावित भएर नेपाली कांग्रेसको राजनीतिमा सरिक । पार्टीको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै दुई कार्यकाल जिल्ला सभापति । अहिले कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री ।