राजनीतिक आबद्धता
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट २०३६ सालमा आबद्ध । नेविसंघको त्रिवि इकाइको कोषाध्यक्ष २०४२ । विद्यार्थीसँगै कांग्रेसको राजनीतिमा पनि सक्रिय । कांग्रेस केन्द्रीय सदस्य हुँदै कोषाध्यक्ष २०७० ।
संसदीय यात्रा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा सदस्य । संविधानसभा सदस्य निर्वाचन २०७० मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्य । संविधान निर्माणको जिम्मेवारी बहन । संघीय संसद्
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा कांग्रेसबाट समानुपातिक सदस्यमा निर्वाचित । हाल शिक्षा तथा
स्वास्थ्य समिति सदस्य ।
कार्यकारी जिम्मेवारी
प्रतिनिधिसभा उपसभामुख २०५६ । शिक्षामन्त्री २०७२
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलन २०६२/०६३ मा पटक–पटक थुनामा ।