राजनीतिक आबद्धता
२०२७ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक जीवन प्रारम्भ । विभिन्न कमिटीमा काम गर्दै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष । २०५८ सालदेखि नेपाली कांग्रेसमा निरन्तर केन्द्रीय सदस्य । नेपाली कांग्रेसको भोजपुर सभापति । २०५८ मा पार्टी विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को भोजपुर सभापति । हाल कांग्रेस केन्द्रीय सदस्य ।