भगवती चौधरी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
सुनसरी
हालको ठेगाना :
दुहवी नगरपालिका २
जन्ममिति :
२०२८ वैशाख २ गते
जन्मस्थान :
साविक औराबी गाविस,हाल गढी गाउँपालिका
बाबु :
विरणलाल चौधरी
आमा :
लिटियादेवी थरुनी चौधरी
पारिवारिक विवरण :
श्रीमान स्व दिनेश कुमार चौधरी , एक छोरा
शिक्षा :
स्नातकोत्तर (समाजशास्त्र,व्यवस्थापन), पीएचडी अध्ययन जारी
निर्वाचन प्रणाली :
प्रत्यक्ष (सुनसरी ३)
राजनीतिअघिको पेसा :
समाजसेवा
भगवती चौधरी