राजनीतिक आबद्धता
२०५७ सालपछि सक्रिय राजनीतिमा सहभागी । २०५७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य । मधेश आन्दोदनपछि तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध । तमलोपा केन्द्रीय सदस्य तथा कार्यसम्पादन समिति सदस्य । तराई मधेश लोकतानित्रक पार्टीमा महासचिव । हाल स्वतन्त्र राजनीतिक विचार समूह ।
संसदीय यात्रा
प्रतिनिधिसभा सदस्यमा २०५६ मा विजयी । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट कपिलवस्तु ३ बाट विजयी भई दलको प्रमुख सचेतकको
भूमिका निर्वाह । संविधानसभा सदस्य निर्वाचन २०७० मा कपिलवस्तु ३ बाटै निर्वाचित भई संसदीय दलको उपनेताको भूमिका निर्वाह । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा कपिलवस्तु २ बाट सूर्य निह्नबाहक उम्मेदवारका रुपमा विजयी भई राज्य व्यवस्था तथा सुशासन समिति सदस्य ।
कार्यकारी जिम्मेवारी
कानुनमन्त्री २०६८ । भौतिक योजना तथा निर्माणमन्त्री २०७३ ।