राजनीतिक आबद्धता
२०४९ सालमा नर्सिङ क्याम्पस महाराजगञ्जमा स्वतन्त विद्यार्थी युनियनमा नेविसंघको उमेदवार
नेपाल महिला संघ हटियाको अध्यक्ष
नेपाल निजामती कर्मचारी संघ केन्द्रीय सदस्य निर्वाचित
स्वास्थ्यकर्मी संघ केन्द्रीय सदस्य निर्वाचित
नेपाली कांग्रेस क्षेत्रीय सदस्य
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य
नेपाली कांग्रेसको तेह्रो र चौधौ महाधिवेसन प्रतिनिधि निर्वाचित
चौधौ महाधिवेसनमा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य निर्वाचित