राजनीतिक आबद्धता
२०४५ सालमा अनेरास्ववियु पाँचौँको सदस्यता प्राप्त गरी विद्यार्थी राजनीतिमा आबद्ध । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटी सहसचिव । नेकपा एमाले बागलुङ काठमाडौँ सम्पर्क मञ्चको सदस्य । अध्ययनका सिलसिलामा विदेश रहेकाले सक्रिय राजनीतिमा नरहे पनि संगठित र शुभेच्छुक ।