२०३६ सालमा अनेरास्ववियुमा आबद्ध भई विद्यार्थी राजनीतिमा आबद्ध । २०३६
पछि पार्टीगत राजनीतिमा आबद्ध । २०५४ सालको स्थानीय निर्वाचनमा पुतलीबजार नगरपालिकाको उपप्रमुखमा निर्वाचित ।
संसदीय यात्रा
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा स्याङ्जा १ बाट निर्वाचित ।
राजनीतिक घटनाक्रम
महत्त्वपूर्ण राजनीतिक आन्दोलनमा सहभागी तथा पटक–पटक गरी १९ दिन प्रहरी हिरासतमा ।