राजनीतिक आबद्धता
२०३६ सालमा बीपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्य
संसदीय यात्रा
२०७० सालमा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित
कार्यकारी जिम्मेवारी
नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री भएका