राजनीतिक आबद्धता
२०३८ सालमा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटी आबद्ध भई विद्यार्थी राजनीतिको सुरुवात । २०५२ सालमा नेकपा एमालेको सदस्य । एमाले तनहुँको सल्लाहकार रहेर काम
गरेको । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँ जिल्ला कमिटीमा आबद्ध । हाल एकीकृत समाजवादी पार्टीमा आबद्ध ।