राजनीतिक आबद्धता
२०५४ सालदेखि भूमिगत भएर नेकपा माओवादीबाट विद्यार्थी राजनीति यात्रा सुरू
संसदीय यात्रा
पहिलाे संविधानसभामा मनाेनित सदस्य । २०७४ मा मधेस प्रदेशकाे प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेश सदस्य ।
विशेष जिम्मेवारी
संवैधानिक राजनीति समितिकाे सदस्य ।
कार्यकारी जिम्मेवारी
२०६७ मा भूमिसुधार राज्यमन्त्री । २०६८ मा पर्यटन राज्यमन्त्री । पछिल्लाेपटक ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्री ।