राजनीतिक आबद्धता
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ रारा बहुमुखी क्याम्पस युनिट अध्यक्षबाट राजनीतिक यात्राको सुरुवात । नेविसंघसँगै कांग्रेसको सदस्यता ग्रहण गरी पार्टीगत राजनीतिमा पनि सक्रिय । २०६२/०६३ को आन्दोलनपछि मधेसी जनअधिकार फोरममा आबद्ध । फोरमबाट विभाजन भएको फोरम लोकतान्त्रिकको धनुषा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र विदेश विभाग प्रमुख
हुँदै समाजवादी पार्टीको केन्द्रीय सदस्य । हाल नेकपा एमालेमा आबद्ध ।