राजनीतिक आबद्धता
२०६० सालमा मधेसी जनअधिकार फोरमबाट सक्रिय राजनीतिमा आबद्ध । २०६७ सालमा फोरम गणतान्त्रिक निर्माण गरी अध्यक्षको जिम्मेवारी । २०७२ वैशाखमा मधेश केन्द्रित दलहरू एकीकृत हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डलको सदस्य ।