अशोककुमार राई

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जनता समाजवादी पार्टी, नेपाल
ठेगाना :
सुनसरी
हालको ठेगाना :
धरान उपमहानगरपालिका-१७ रेलवेचोक, सुनसरी
जन्ममिति :
०१४ साल भदौ २४
जन्मस्थान :
खोटाङ
बाबु :
टंकबहादुर राई
आमा :
गोरीमाया राई
पारिवारिक विवरण :
श्रीमती र दुई छोरा
शिक्षा :
स्नातकोत्तर (समाजशास्त्र)
निर्वाचन प्रणाली :
प्रत्यक्ष प्रतिनिधिसभा (सुनसरी निर्वाचन क्षेत्र १)
राजनीतिअघिको पेसा :
२०३३–२०३५ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल सरकारद्वारा सञ्चालित खनिज अन्वेशन योजनामा सहायक रसायनशास्त्री (एसिस्टेन्ट केमिष्ट) ।
अशोककुमार राई