गौरीकुमारी ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
डाेटी
हालको ठेगाना :
शिखर न.पा ५, डाेटी
जन्ममिति :
२०३०
जन्मस्थान :
जाेरायल गाउँपालिका, घण्टेश्वर, डाेटी
बाबु :
वीरबहादुर ओली
आमा :
भक्तिदेवी ओेली
पारिवारिक विवरण :
श्रीमान रामबहादुर ऐर र २ छाेरा
शिक्षा :
राजनीति शास्त्रमा स्नाकाेत्तर
राजनीतिअघिको पेसा :
शिक्षण
गौरीकुमारी ओली