भानुभक्त जोशी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
ठेगाना :
छविस पाथीभेरा गाउँपालिका—४, बझाङ
हालको ठेगाना :
किर्तिपुर, काठमाण्डौं
जन्ममिति :
२०१६/०४/१०
जन्मस्थान :
छविस पाथीभेरा गाउँपालिका—४, बझाङ
बाबु :
जयराज जोशी
आमा :
थेपु जोशी
पारिवारिक विवरण :
श्रीमती जयलक्ष्मी देवी जोशी । तीन छोरी दुइ छोरा
शिक्षा :
स्नातक
निर्वाचन प्रणाली :
प्रत्यक्ष (बझाङ १)
राजनीतिअघिको पेसा :
शिक्षक पेशा २०३३-२०४७ सम्म
भानुभक्त जोशी