राजनीतिक आबद्धता
२०४७ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्यबाट राजनीतिक यात्रा । अनेरास्ववियु जिल्ला संयोजक २०५२ । अनेरास्ववियुको केन्द्रीय सदस्य २०५४ । नेकपा (माले) जिल्ला कमिटी सदस्य २०५४ । एमाले जिल्ला कमिटी सचिवालय सदस्य २०५८ । एमाले जिल्ला कमिटी सचिव २०६५ । दुई कार्यकाल जिल्ला सचिवको भूमिकामा काम गरेको । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध । हाल एमाले केन्द्रीय सदस्य ।