राजनीतिक आबद्धता
२०३४ सालमा पार्टी इकाइ कमिटी (चौम) बाट राजनीतिक यात्रा प्रारम्भ । २०३४ सालबाट नै पार्टीगत राजनीतिमा सक्रिय । २०५६ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य । २०५७ मा माओवादीको पोलिटब्युरो सदस्य । जनमुक्ति सेनाको डिभिजन कमाण्डर २०६० । नेकपा माओवादीको स्थायी समिति सदस्य २०७० । जनवर्गीय संगठनको इञ्चार्ज २०७१ । माओवादीको कर्णाली प्रदेश को इञ्चार्ज । २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (ने कपा) को स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज । हाल माओवादी केन्द्रको उपहासिचव ।