बलराम अधिकारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
बाणगंगा नगरपालिका–८, चप्परगाउँ, कपिलवस्तु ।
हालको ठेगाना :
बाणगंगा नगरपालिका–८, चप्परगाउँ, कपिलवस्तु ।
जन्ममिति :
२०१७ साउन ४ गते
जन्मस्थान :
मादी गाउँपालिका, गोर्दे, कास्की ।
बाबु :
रुद्रनाथ अधिकारी ।
आमा :
सरस्वती अधिकारी ।
पारिवारिक विवरण :
श्रीमती वसुन्धरा, एक छोरा र दुई छोरी ।
शिक्षा :
प्रमाणपत्र तह
निर्वाचन प्रणाली :
प्रत्यक्ष (कपिलवस्तु १)
राजनीतिअघिको पेसा :
शिक्षक ।
बलराम अधिकारी