राजनीतिक आबद्धता
२०३० सालमा नेविसंघमा आबद्ध भई राजनीतिक आबद्धता । २०४६ देखि कांग्रेसमा पार्टीगत राजनीतिमा आबद्ध । २०५१ र २०५६ मा कांग्रेस क्षेत्रीय सभापति । चारपटक कांग्रेस महासमिति सदस्य । हाल कांग्रेस केन्द्रीय सदस्य ।
संसदीय यात्रा
संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं १० बाट निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा काठमाडौं १० बाट निर्वाचित ।
विशेष जिम्मेवारी
कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर । हिमाल सिमेन्टको बोर्ड मेम्बर । ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध ।
कार्यकारी जिम्मेवारी
युवा तथा खेलकुदमन्त्री २०७५ साल ।