राजनीतिक आबद्धता
२०२८ सालमा राजनीतिक यात्रा सुरु । १६ वर्षको उमेरदेखि पञ्चायत जिल्ला सदस्य निर्वाचित । २०४९ सालमा स्थानीय चुनावमा स्वतन्त्र बामपन्थीको तर्फबाट जिल्ला विकास समितिको सदस्य । २०४९ सालमा नेकपा एमालेमा प्रवेश । २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव । २०६५ सालमा नेकपा जिल्ला अध्यक्ष निर्वाचित । २०६२/६३ को जनआन्दोलनमा ३० दिन सैनिक हिरासतमा । २०७८ सालमा पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादी कर्णाली प्रदेश अध्यक्ष