विशेष जिम्मेवारी
केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज
राजनीतिक घटनाक्रम
२०५३ देखि २०५६ अनेरास्ववियु जुम्ला अध्यक्ष । २०५५ सालदेखि २०६० सम्म अनेरास्ववियु राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य । २०६० सालमा स्ववियु काउन्सिल केन्द्रीय सदस्य । २०५६ देखि २०६० सम्म नेकपा एमाले जुम्ला काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष तथा कर्णाली काठमाडौं सम्पर्क मञ्च सहसचिव ।
२०६१ साल प्ररायु संघ कर्णाली अञ्चल कमिटी सदस्य ।
२०५७ मा राष्ट्रीय जनसांस्कृतिक मञ्च कर्णाली अञ्चल कमिटी सदस्य । २०६३ देखि २०६५ सम्म नेकपा एमाले जुम्ला कार्यालय सचिव । २०६५ देखि २०७० सम्म नेकपा एमाले जुम्लाको सचिव ।
कर्णाली पुस्तकालय को २०६३ देखि २०६८ सम्म अध्यक्ष र सामुदायिक पुस्तकालय संघको केन्द्रीय सदस्य २०६४ देखि २०७०
नेपाल बुद्दीचाल संघको जिल्ला अध्यक्ष २०७२ देखि २०७७ ।
नेपाल बुद्दीचाल संघ केन्द्रीय सदस्य २०७४ देखि २०७९ ।