राजनीतिक आबद्धता
२०४२ सालमा नेकपा मालेको भातृ संगठन अनेरास्ववियुमा आवद्ध । २०४६ सालमा नेकपा मालेको नेपालगञ्ज नगर संगठन कार्यदलको सदस्य । २०४९ सालमा साविकको नारायण ८ को गाविस अध्यक्ष । २०५४ सालमा नरायण नगरपालिकाको नगरप्रमुखमा निर्वाचित । २०७१ देखि लगातार पार्टी अध्यक्ष ।