राजनीतिक आबद्धता
बेलायती सेनामा कार्यरत रहँदादेखि कांग्रेस समर्थन, ०५६ सालपछि नारायणसिं पुनसँगै समता पार्टीमा आबद्ध । समता पार्टीपछि नेपाली कांग्रेसमा सक्रिय रहेकाे । ०७२ सालदेखि नेपाली कांग्रेस म्याग्दीकाे सभापति ।