राजनीतिक आबद्धता
राजनीतिक आबद्धता स् ०३६ सालदेखि अनेरास्ववियु पाचौँबाट विद्यार्थी राजनीतिमा प्रवेश, ०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा अनेरास्ववियु अध्यक्ष, ०४६ मा मालेका बेनी बजार कमिटी सदस्य, ०५० सालमा एमालेका १ नम्बर इलाका सदस्य, ०५१ मा जिल्ला सदस्य, ०६६(०७८ सम्म नेकपा एमाले जिल्ला अध्यक्ष , गण्डकी प्रदेश सचिवालय सदस्य ।