राजनीतिक आबद्धता
नेपाल सदभावना निकट नेपाल विद्यार्थी मञ्चको संस्थापक केन्द्रीय सदस्य । मञ्चको अनुशासन समिति अध्यक्ष । नेपाल सद्भावना पार्टीको जिल्ला सचिव । सद्भावना विभाजन भएपछि नेपाल सद्भावना पार्टी आनन्दी देवीको सह-महासचिव । राजापाका केन्द्रीय उपाध्यक्ष । हाल जसपामा ।