राजनीतिक आबद्धता
२०४० सालदेखि सद्भावना परिषदको सचिवबाट राजनीतिक यात्रा सुरु । २०४७ सालमा सद्भावनाको केन्द्रीय सदस्य । बौद्धिक मञ्चको सदस्य । सद्भावनाको उपाध्यक्ष २०४८ सालमा । तत्कालीन राष्ट्रिय जनता पार्टीको सहअध्यक्ष । हाल लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध ।
संसदीय यात्रा
संविधान लेखन र कानुन निर्माणमा भूमिका निर्वाह । संघीय संसद् प्रतिनिधिसभा । निर्वाचनमा २०७४ सालमा पर्सा ४ बाट निर्वाचित । संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा लगातार समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ।
विशेष जिम्मेवारी
संघीय संसद् संसदीय सुनुवाइ समिति सभापति २०७५ । संविधानसभा नियमावली मस्यौदा समिति संयोजक २०७० । विवाद समाधान उपसमिति संयोजक २०७० । मुलुकी फौजदारी कार्यविधि संहिता तर्जुमा उपसमिति संयोजक २०७२ ।
कार्यकारी जिम्मेवारी
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा विनाविभागीय मन्त्री ।
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा ।