राजनीतिक आबद्धता
२०४६ सालमा मालेका तत्कालीन नेता विष्णुबहादुर मानन्धरको पार्टीमा सक्रिय भई लागेको । नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेपछि एक वर्ष अघि नेकपा एमालेको प्रदेश सदस्य भई काम गरेका । हाल जसपाको तर्फबाट क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवार ।