राजनीतिक आबद्धता
२०४८ सालामा गजेन्द्र नारयण सिंहसँगको सम्पर्कमा तत्कालीन सद्भावना पार्टीनिकट विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएर राजनीतिमा प्रवेश । २०६७ सालमा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीको सदस्यता प्राप्त गरी मूल राजनीतिमा प्रवेश । पार्टीको सहमहामन्त्रीको जिम्मेवारीसमेत सम्हालेको ।