राजनीतिक आबद्धता २०३४ साल पञ्चायती व्यवस्थामा भएको निर्वाचनमा गाउँको वडाध्यक्षबाट राजनीतिमा आबद्ध । जिल्लामा नेपाली कांग्रेसको पटक-पटक गरी तीनपटकसम्म जिल्ला अध्यक्ष ।
संसदीय यात्रा २०५६ सालमा संसदीय निर्वाचनमा सर्लाहीबाट निर्वाचित । २०७४ सालको निर्वाचनमा समानुपातिकबाट निर्वाचित ।