राजनीतिक आबद्धता
२०३२ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भई विद्यार्थी राजनीति प्रारम्भ । २०३६ सालमा नेपाली कांग्रेसमा समेत सक्रिय राजनीतिमा । बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक । २०५१ पछि पुनः काग्रेसको राजनीतिमा सक्रिय । मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरममा आबद्ध । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको सदस्य । हाल लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध ।