रामपरीक्षण यादव

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
महोत्तरी
हालको ठेगाना :
बलवा ५ महोत्तरी
जन्ममिति :
वि.सं. २०१५/०८/०३
जन्मस्थान :
पुर्वारी टोल
बाबु :
नथुनी यादव
आमा :
दुखिया देवी
पारिवारिक विवरण :
२ छोरा‚ ३ छोरी
शिक्षा :
एमडी पोस्ट-ग्र्याजुयट इस्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च पीडीआई चन्डिगढ भारत । फेलोसिप इन मेडिकल अंकोलोजी मुम्बई युनिभर्सिटी टाटा मेमोरियल हस्पिटल‚ मुम्बई ।
निर्वाचन प्रणाली :
प्रत्यक्ष महोत्तरी क्षेत्र नं. २ प्रतिनिधिसभा
राजनीतिअघिको पेसा :
डाक्टरी, समाजसेवा
रामपरीक्षण यादव