राजनीतिक आबद्धता
अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा आरम्भ । २०४६ सालदेखि २०४८ सालसम्म जनसेवा माविको सचिव । एमाले जिल्ला कमिटी सदस्य २०५७ । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य । एमालेको जनकपुर अञ्चल कमिटी सदस्य । २०७४ मा केन्द्रीय सदस्य । हाल नेकपा एमालेमा आबद्ध ।