राजनीतिक आबद्धता
२०३६ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिमा प्रवेश । त्यसयता निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय । २०६४ बाट निरन्तर महासमिति सदस्य ।
संसदीय यात्रा
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी ५ बाट निर्वाचित भई संविधान निर्माण प्रक्रियामा सहभागी । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सप्तरी ४ बाट
निर्वाचित ।
कार्यकारी जिम्मेवारी
२०७४ सालमा युवा तथा खेलकुद राज्यमन्त्री ।
राजनीतिक घटनाक्रम
शिक्षक आन्दोलनका क्रममा २०४२ सालमा तीन महिना जेल ।