दिनेशकुमार यादव

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाली कांग्रेस
ठेगाना :
सप्तरी
हालको ठेगाना :
बिष्णुपुर गाउपालिका ७
जन्ममिति :
२०१७–०८–०५
जन्मस्थान :
बिष्णुपुर गाउपालिका ७
बाबु :
देवनारायण यादब
आमा :
कौसल्यादेबी
पारिवारिक विवरण :
श्रीमती,दुई छोरा
शिक्षा :
स्नातक
निर्वाचन प्रणाली :
२०५४ सालमा जिल्ला बिकास समिती सप्तरीको सभापतिमा निर्वाचित,पहिलो र दोश्रो संबिधान सभामा तथा ०७४ को प्रतिनिधी सभा सदस्य पदका लागि उम्मेदवार
दिनेशकुमार यादव