राजनीतिक आबद्धता
२०३२ सालमा वामपन्थी दल निकट विद्यार्थी राजनीतिमा आबद्ध । २०४८ सालपछि नेकपा (एमालेमा आबद्ध । २०५६ सालसम्म एमालेको सुनसरी र मोरङ जिल्ला कमिटीको नेतृत्व । २०५६ सालमा एमाले परित्याग । २०६३ सालपछि मधेसी जनअधिकार फोरम नेपाल पार्टी गठन तथा अध्यक्ष । एमालेबाट बाहिरिएको अशोक राई समूहलाई समेटेर संघीय समाजवादी फोरम गठन र
नेतृत्व । हाल समाजवादी पार्टीको अध्यक्ष २०७६ ।
संसदीय यात्रा
संविधानसभा निर्वाचन २०६४ मा सुनसरी ५ बाट निर्वाचित । संविधानसभा निर्वाचन २०७० मा सुनसरी ५ बाटै निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सप्तरी २
बाट निर्वाचित ।
कार्यकारी जिम्मेवारी
उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री २०७४ र उपप्रधान कानुन न्याय तथा संसदीय मामिलामन्त्री २०७६ । उपप्रधान तथा परराष्ट्रमन्त्री २०६७ । परराष्ट्रमन्त्री २०६५ ।
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा २ वर्ष जेल । ८ वर्ष निर्वासन ।
३ वर्ष भूमिगत जीवन ।