भीमप्रसाद आचार्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
सुनसरी
हालको ठेगाना :
इनरुवा–६, सुनसरी
जन्ममिति :
२०१६ वैशाख १४
जन्मस्थान :
तेलिया गा.वि.स. वडा नं. ६, धनकुटा
बाबु :
बालाप्रसाद आचार्य
आमा :
लक्ष्मीदेवी आचार्य
पारिवारिक विवरण :
श्रीमति, १ छोरी, १ छोरा
शिक्षा :
स्नातकोत्तर
निर्वाचन प्रणाली :
प्रत्यक्ष प्रतिनिधिसभा (सुनसरी निर्वाचन क्षेत्र २)
भीमप्रसाद आचार्य