राजनीतिक आबद्धता
२०४६ सालमा अनेरास्ववियुमा प्रवेश गरी राजनीतिक जीवन सुरु। २०५५ मा नेकपा माओवादीमा आबद्ध भइ २०५८ मा माओवादी पेदाङ गाउँ कमिटी सचिव । २०५९ सालमा माओवादी निकट शिक्षक संगठन कान्तिकारीको प्रथम जिल्ला अध्यक्ष । २०५९ असार १ गते शिक्षण पेशाबाट राजीनामा दिई माओवादीको पूर्णकालीन कार्यकर्तामा प्रवेश । ताप्लेजुङ जिल्ला जनसरकार उपप्रमुख, २०६१ देखि ६३ सम्म जनमुक्ति सेनाको सेक्सन कमाण्डर हुँदै कम्पनी कमिसार । २०७१ मा माओवादी जिल्ला अध्यक्ष । हाल जिल्ला कमिटी इञ्चार्ज तथा केन्द्रीय सदस्य |