राजनीतिक आबद्धता
विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न । २०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य । कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि
२०५६ सम्म केन्द्रीय अध्यक्ष । २०३९ सालदेखि तत्कालीन नेकपा (माले) मा आवद्ध । पार्टीको जिल्ला, अञ्चल र केन्द्रीय कमिटी सदस्य । एमालेको २०६५ फागनुमा वुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित । काठमाडौंमा सम्पन्न पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सचिवमा
निर्वाचित । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य २०७५ । हाल एमालेको केन्द्रीय सचिव ।