राजनीतिक आबद्धता
२०५५ सालमा एमालेको सदस्यता लिएर राजनीतिमा आबद्ध भई राजनीतिक यात्रा सुरेका हुन् । २०६३ को मधेस आन्दोलनमा संलग्न भएपछि तत्कालीन टकुवा गाविसको मधेसी जनअधिकार फाेरम पार्टीको संयोजक, त्यसपछि पार्टीको गाविस अध्यक्ष, तत्कालीन मोरङ क्षेत्र ४ को क्षेत्रीय सदस्य, त्यसपछि क्षेत्रीय अध्यक्ष हुँदै जिल्ला सदस्य र सदस्यकाे जिम्मेवारी सम्हालि सकेका छन् । २०७० मा पार्टीको मोरङ अध्यक्षपछि २०७८ मा जिल्ला अध्यक्षसँग प्रदेश कमिटी उपाध्यक्षकाे जिम्मेवारीमा छन् ।