राजनीतिक आबद्धता
२०४६ नेविसंघ इकाइ कमिटीबाट राजनीति सुरु । ०५३ मा कांग्रेस महाधिवेशन प्रतिनिधि । २०५८ मा तत्कालीन प्रधानमन्त्री देउवाका निजी सचिव । २०६० देखि ६४ सम्म तरुण दलको केन्द्रीय सदस्य, २०६७ देखि २०७८ सम्म लगातार कांग्रेस डडेलधुरा सभापति ।