दामोदर भण्डारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
बैतडी
हालको ठेगाना :
पाटन नगरपालिका वडा नम्बर ६ बैतडी
जन्ममिति :
२०३० कार्तिक २०
जन्मस्थान :
बैतडी
बाबु :
उदयसिंह भण्डारी
आमा :
कमला भण्डारी
पारिवारिक विवरण :
श्रीमती कविता भण्डारी । २ छोरा र १ छोरी ।
शिक्षा :
स्नातक
निर्वाचन प्रणाली :
प्रत्यक्ष ।
राजनीतिअघिको पेसा :
विद्यार्थी
दामोदर भण्डारी