राजनीतिक आबद्धता
एमाले निकट अनेरास्वबियु २०४९र५० आवद्ध ई एमाले सक्रिय सदस्य बाट राजनितिमा प्रवेश गर्दै २०५६मा माओवादीमा प्रवेश , २०५८ देखीद भुमिगत राजनिति , २०६४ सालको संबिधान सभा सदस्यमा कैलाली क्षेत्र नम्वर ३बाट निर्वाचित ,
२०७३मा बावुराम भटराईको नया शक्ती पार्टीको केन्द्रीय सदस्य , पुनः २०७८ चैतमा माओवादीमा प्रवेश माओवादी केन्द्रीय सदस्य