राजनीतिक आबद्धता
अनेरास्ववियु एकताको पाँचौं अधिवेशन २०५५ सालमा सदस्यता प्राप्त । एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य । युवासंघ नेपालको दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष । २०५४ मा नेपाल कम्युनिस्ट पार्टी (माले) को केन्द्रीय सदस्य । एकीरणपछि एमालेको केन्द्रीय सदस्य । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ । हाल नेकपा एमालेको केन्द्रीय सदस्य ।