राजनीतिक आबद्धता
२०४३ सालमा नेपाली कांग्रेस पार्टीमा आवद्ध । २०४७ सालमा नेपाली कांग्रेसको जिल्ला कमिटी सदस्य । २०४७ सालमा शिक्षक संघको संस्थापक उपसभापति । २०४८ नेपाली कांग्रेसको पार्टी उपसभापति । २०७४ सालमा प्रदेशसभाको सदस्य पराजित ।