राजनीतिक आबद्धता २०६८ सालमा तत्कालिन एकिकृत कम्युनिष्ट पार्टी (माओवादी) बाट राजनीति सुरु गरेकी उनी २०७३ सालमा राप्रपामा प्रवेश गरिन् । २०७४ मा उनी राप्रपाको केन्द्रीय सदस्य भएकी ।