राजनीतिक आबद्धता
२०३८ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक सक्रियता सुरु । अनेरास्वियु अक्सल क्याम्पसको सदस्य । बर्दिया–काठमाडौं सम्पर्क मञ्चको सचिव । युवासंघको आर्थिक प्रशासन विभाग सदस्य । २०६१ सालमा एमालेको सदस्यता । १० औं महाधिवेशन प्रतिनिधि । एमाले लुम्बिनी प्रदेशको प्रतिनिधि । २०६२/०६३ मा काठमाडौमा जेल चलन ।