राजनीतिक आबद्धता नेपाल मजदुर किसान पार्टीका नेता नगेन्द्रबहादुर बुढाक्षेत्री २०५३ सालदेखि नै राजनीतिमा सक्रिय छन् । उनी यसअघि २०७४ सालमा बाँके ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर पराजित भएका थिए ।